Wednesday, April 29, 2026

व्यवसायी खड्का कोषाध्यक्ष मा निर्वाचित

पछिल्लाे समाचार


रौतहट २२ भदौ । नेपाल उद्योग व्यापार महासंघ को प्रादेशिक भेलाले चन्द्रपुर १ का युवा व्यवसायी गौतम खड्का कोषाध्यक्ष तथा सर्लाही जिल्ला इन्चार्जमा निर्वाचित भएकाछन्।
बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि. का प्रोपाइटर तथा भरत ताल मोटर बोट व्यबसायी समितिका अध्यक्ष खड्का महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन ।
चन्द्रपुर नगरपालिकाको वडानं १ मा रहेको बागमतीमा पहिलो पटक बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि.ले मोटरबोट संचालन गरेको थियो ।
आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरन्जन प्रदान गरेका खड्काले बागमती नगरपालिकामा भरत ताल संचालनमा आएपछि त्यहाँ पनि मोटरबोट संचालन गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु