Friday, April 24, 2026

अवैध बोईलर कुखुरा नष्ट

पछिल्लाे समाचार


रौतहट २९ असोज । प्रहरी चौकी मोतिपुर नरकटिया रौतहट बाट खटिएको प्रह गस्ती टोलीले क्वारेन्टाइन छलेर नेपाल ल्याएको कुखुरा बरामद गरेको छ ।
रौतहट परोहा नगरपालिका वडा नं. ६ स्थित मोतिपुर नरकटीयामा भारतबाट अबैध रुपमा चोरी पैठारी गरी २२ वटा कुखुरा नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई स्थानिय संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु