Thursday, April 30, 2026

डुवेर बालकको ज्यान गयो

पछिल्लाे समाचार


रौतहट ५ कार्तिक । राजदेवी नगरपालिका वार्ड न.९ का बिरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दासको नदिमा डुवेर मृत्यू भएको छ ।
आइतबार दिउँसो १२ बजेको समयमा घर नजिकै रहेको कालिमन्दिर घाटको बागमती नदीमा नुहाउने डुवेर ज्यान गएको हो ।
पानी डुवेका बालक लाई स्थानीयको सहयोगमा उद्दार गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु