Tuesday, April 28, 2026

घरेलु मदिरा नष्ट

पछिल्लाे समाचार


रौतहट १ पुस । जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध घरेलु मदिरा
गस्ती गर्दै जाने क्रममा जिल्ला गौर नगरपालिकाको बिभिन्न स्थानबाट अबैध घरेलु तयारी मदिरा दुइसय लिटर नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा फेला पारी नष्ट गरेको छ ।
स्थानिय भद्रभलादमी, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसरमा नष्ट गरीएको प्रहरी नायव उपरीक्षक दामोदर के.सी.ले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु