रौतहट ५ फागुन / रंगपुर साझेदारी बन क्षेत्र बाट बिहिवार राति सालको गोलिया बरामद भएको छ ।
बन हेरालुको टोलीले मैरा पुल नजिकै बाट दुई थान गोलिया र साइकल दुइथान बरामद गरेको समितिका अध्यक्ष जितेन्द्र चौधरीले जनाएका छन ।