Wednesday, May 13, 2026

चन्द्रपुरको मुख्य चोक नै दुर्गन्धित बन्दै

पछिल्लाे समाचार


रौतहट , १८ माघ //
चन्द्रपुरको मुख्य चोक नै दुर्गन्धित बन्दै गएको छ।
नगरपालिकाका जन प्रतिनिधिको बेवास्ता का कारण मुख्य चोक नै दुर्गन्धित बनेको हो।

नगरपालिकाले नगरको फोहोर उठाउन ठेक्का दिएको भएपनि ठेकेदारले समयमा फोहोर व्यबस्थापन नगर्दा मुख्य चोकनै दुर्गन्धित हुँदै आएको छ।
ठेकेदारले आफ्नो मनलाग्दी गरेपनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको स्थानिय व्यापारीहरुको भनाइ रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु