Thursday, April 30, 2026

फेरी बढ्यो पेट्रोलियम प्रदार्थको मूल्य

पछिल्लाे समाचार


रौतहट , ८ फागुन //
पेट्रोलियम प्रदार्थको मूल्य पुन :वृदी भएको छ ।
नेपाल आयल निगमले आजबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

निगमले तीन हप्ता नबित्दै नयाँ मूल्य तोकिए अनुसार आइतबारबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम भएको छ ।यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले वृद्धि हुदैँ १२८ रुपैयाँ निर्धारण भएको छ ।
एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु