Monday, May 4, 2026

हरिवनबाट एक अभियुक्त पक्राउ

पछिल्लाे समाचार


सर्लाही , २० फागुन //
सर्लाहीको हरिवनबाट चोरी तथा अन्य मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ७ बस्ने ४२ वर्षीय गुना भन्ने गन्जलाल घिसिङ रहेका छन् । सर्लाही जिल्ला अदालतले १ महिना कैद र १ लाख १३ हजार २०० रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका घिसिङलाई विहिबार दिउँसो घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

उनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु