Thursday, April 30, 2026

नेकपा एस निकट युवा संघका जिल्ला अध्यक्ष गोले एमालेमा प्रवेश

पछिल्लाे समाचार


सर्लाही , ११ बैशाख //
नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ सर्लाहीका अध्यक्ष जय गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनि नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरि आइतबार एमालेमा प्रवेश गरेका हुन्। नेकपा एमालेले बागमती नगरपालिका–१२ मा वडाध्यक्षको टिकट दिँदै एमालेमा प्रवेश गराएको हो ।

उनलाई आज बिहान एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, बागमती नगरपालिकाको मेयरका उम्मेदवार गोकुल बस्नेत, उपमेयरकी उम्मेदवार सरिता घिसिङ लगायतले टिका र खादा ओधाएर एमालेमा प्रवेश गराएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु