Tuesday, May 5, 2026

चन्द्रपुरको भोलनटारमा आगलागी,६ घर जल्यो

पछिल्लाे समाचार

रौतहट ३ बैसाख / चन्द्रपुर नपा ३ स्थित भोलनटारमा शनिवार दिउँसो आगलागी हुदा ६ वटा र र एउटा गोठ जलेको छ ।
घरमा एका सवै समानहरु जलेका छन । हस्त बहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी भएको बताइएको छ । उनको दुई वटा घर र गोठ तथा छिमेकीको घर जलेको हो ।
आगो निभाउन चन्द्रपुर, हरिवन , निजगढ नपाको दमकल पुगेका छन । शनिवार साढे २ बजे सम्मपनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको आगलागी भएको स्थान पुगेका पत्रकार राकेश यादवले जानकारी दिएका छन ।
क्षेतिको बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु