Tuesday, May 5, 2026

दूध बोक्ने ट्यांकरको ठक्करबाट एक युवकको मृत्युु

पछिल्लाे समाचार


धनुषा , २ बैशाख //
धनुषाको बटेश्वरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट एक युवकको मृत्युु भएको छ ।

मृत्यु हुनेमा हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने मंगल महतोको छोरा १५ वर्षीय विवेक कुमार महतो रहेका छन् ।

बिहीबार राति बटेश्वर गाउँपालिका २ कार्तिककुमर बजारमा उनलाई दुग्ध संस्थान ढल्केबरको को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले उनी सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो।

ठक्करबाट उनको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार चालक को खोजि भइरहेको धनुषा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु