Thursday, May 14, 2026

श्रेस्ता च्यातेको आरोपमा धनुषाबाट एकजना पक्राउ

पछिल्लाे समाचार


धनुषा ,१ बैशाख //
मालपोत कार्यालय धनुषाबाट श्रेस्ता च्यातेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका बनौलीका ६४ वर्षीय विक्रम चौधरीरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भूमी सुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ परेको भोलिपल्ट कर्यालयमा श्रेस्ता च्यात्नेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।

मंगलबार कार्यालयका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले ५ लाख घुस सहित पक्राउ गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु