Monday, May 4, 2026

नेकपा माओवादी केन्द्रको चन्द्रपुरमा घरदैलो

पछिल्लाे समाचार

रौतहट २४ बैसाख / नेकपा माओवादी केन्द्र ले शनिवार चन्द्रपुर नगरपालिका वडा नम्बर ९ मा घर दैलो कार्यक्रम गरेको छ ।
चारै तिर माहोल छायो, यस पटक नेकपा माओवादी केन्द्र आयो भन्दै चन्द्रपुरको नजरपुर, सिन्धुरेघारी लगाएतका टोलमा घरदैलो गरिएको छ ।
सो घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज युवराज भट्टराई समीर , मेयरका उम्मेदवार खिलनाथ पौडेल (हरी ) , ९ नम्वर वडाका अध्यक्षका उम्मेद्वार प्रकाश चौलागाइ लगाएतका उम्मेदवारहरुले मतदाताहरु संग मत मागेका छन ।
शिक्षा , स्वास्थ्य, खानेपानी , शुसासनको पक्षमा चन्द्रपुर लाई सबल बनाउन माओवादी लाई भोट दिन केन्द्रीय सदस्य समिरले मतदाताहरु संग आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु