Monday, May 4, 2026

एमाले ले जिते गढीमाइ नगरको मुहार फेरीन्छ

पछिल्लाे समाचार

अशाेक यादब /रौतहट २४ बैसाख /गढिमाई नगरपालिका वडा नम्बर ४ मा नेपाल एमाले पार्टी बाट मेयर का लागि उम्मेदवार सदिप कुमार साह घरदैलमा व्यस्त छन ।
एमाले पार्टी का सवै उम्मेद्वार जीताउन लाई टोलटाेलमा घरदैलो तिव्रताको साथ भैरहेको छ ।
नगरका प्रत्येक जनताको चाहना अनुसार आफ्नाे पार्टी लाई जिताउन काे लागि नेता कार्यकर्ता खटिएका छन । नगरपालिका लाई नया सोचका साथ बिकास गर्ने भन्दै उम्मेद्वार साह मतदाता माझ छन ।
पहिलेका मेयर ले नगरपालिका लाई पाच वर्ष मा बेरूजु काे तालिका मा राखेको उनको आरोप छ ।
शनिवार गढीमाइ ४ मा घरदैलो कार्यक्रम भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु