रौतहट २१ बैसाख / बुधबार चन्द्रपुर नगरपालिकाको वाड नं. २ मा घरदैलो कार्यक्रम गरिएको छ ।
घरदैलो कार्यक्रममा नगर प्रमुख शिव आचार्य,उप प्रमुख मुना लामिछाने मगर, नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मी,मधेश प्रदेश सदस्य खडग बम्जन,चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष उम्मेदवार शम्भु खडका लगायत उम्मेदवार तथा स्थानिय कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।


