Monday, May 4, 2026

चन्द्रपुर नगरपालिकाकाको नवौ औ नगर सभा सम्पन

पछिल्लाे समाचार


रौतहट ,११ असार //
चन्द्रपुर नगरपालिकाको नवौ औ नगर सभा सम्पन भएको छ। शुक्रबार सम्पन्न नगर सभाले आर्थिक बर्ष २०७९÷०८० को लागी अनुमानित १ अर्ब १९ करोड रकम बिनियोजित गरेको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले बित्तिय समानिकरण बापत २० करोड १४ लाख,सर्सत अनुदान ३३ करोड ४६ लाख लगायत गरी बिभिन्न शिर्षकबाट गरी १ अर्ब १९ करोड ८७ लाख ९१ हजार अनुमानित बजेट बिनियोजन गरेको जानकारी दिएका छन् ।

     चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेको अध्यक्षता नगर सभा सम्पन्न भएको हो  ।

चन्द्रपुर नगर क्षेत्रको समग्र बिकाश गर्ने उदेश्य अनुसार बजेट ल्याइएको नगर प्रमुख काफलेले बताए । नगर सभामा उप प्रमुख जयमाला चौधरी,वाड अध्यक्षहरु,नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु