Tuesday, April 28, 2026

२७० किलो गाँजासहित दुईजना पक्राउ

पछिल्लाे समाचार


पर्सा , २३ असार //
पर्साबाट २७० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु