Monday, May 4, 2026

वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु

पछिल्लाे समाचार


वीरगन्ज , २७ भदौ //
वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट उक्त कार्यक्रमको सुरुवात गरेको हो।

नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जवासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालनमा ल्याएको बताए।

यस कार्यक्रम अन्तर्गत महिला, वृद्धवृद्धा, युवाका सबैखाले रोगको परीक्षण गरिनेछ । खुल्ला रूपमा कार्यक्रममार्फत स्वास्थ्य परीक्षण गराउन नगर प्रमुख सिंहले स्थानीयबासीलाई आग्रह गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु