Thursday, April 30, 2026

एमालेका अध्यक्ष ओलीलाई जनकपुरधाममा २०५ केजीको मालाले स्वागत

पछिल्लाे समाचार


जनकपुरधाम ,२७ भदौ //
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ केजीको मालाले स्वागत गरिएको छ ।

एमालेको नगर कमिटीले एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई मालाले स्वागत गरेका हुन्।

यस्तै नेपाली कांग्रेसका धनुषा सभापतिमा पराजित संतोष यादव, प्रतिनिधिसभा सदसस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जु यादव लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु