Thursday, April 30, 2026

सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

पछिल्लाे समाचार


सप्तरी , २९ भदौ //
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा

जिल्लाको शम्भुनाथ नगरपालिका ७ भगवतपुरका स्थानीय सचिन्द्र सदाका ५ बर्षिय छोरा सुदिप कुमार सदा रहेका छन्को। सदाको घर नजिकै रहेको पोखरिमा डुबेर मृत्युु भएको हो ।

घर नजिकै स्थानीय बसन्त सरदारको पोखरीमा खेल्ने क्रममा अचानक डुबेर बालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पोखरीमा डुबेर घाइते बालकको तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि ल्याएको तथा उपचारके क्रममा उनको मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु