Thursday, April 30, 2026

सर्लाहीबाट प्रतिबन्धित लागुऔषध गांजासहित एकजना पक्राउ

पछिल्लाे समाचार


सर्लाही,२९ भदौ //
सर्लाहीबाट प्रतिबन्धित लागुऔषध गांजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलगंवा नगरपालिका–९ का ४९ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
मंगलबार दिउँसो लालबन्दी नगरपालिका–५ निवासी घन वहादुर सार्कीको घरमा डेरा गरि वस्ने दिलिप साहको कोठामा चौधरीलाई लागूऔषधको रुपमा प्रयोग हुने ५ किलो गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
चौधरीलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु