Monday, May 4, 2026

नेपाल नगरपालिका संघ मधेश प्रदेशको संयोजकमा यादव

पछिल्लाे समाचार

रौतहट १७,भदौ । नेपाल नगरपालिका संघको मधेश प्रदेश तदर्थ समिती गठन कार्यक्रम सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । रौतहटको चन्द्रपुरमा सम्पन्न कार्यक्रमले हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको संयोजकत्वमा २१ सदस्यिय समिती गठन गरेको छ । जसको सह-संयोजकमा डा. प्रदीप यादव सदस्यहरुमा गोकर्ण पाठक,कन्थमनी प्रसाद जयसवाल,रौसन प्रमित,हरिमाया घलान,लक्ष्मी कुमारी चौधरी,कृष्ण प्रसाद ढकाल,मोहन पाण्डे,पुनम चौधरी चयन भएका छन । यस्तै संगीता चौधरी,सिंघासन साह,स्मिता कुमारी यादव,निलम राय यादव,जयप्रकाश चौधरी,रामा शंकर कुश्वाहा,प्रदिप कुमार यादव,बिरेन्द्र माझि,हरि प्रसाद मन्डल,तारा देवी महतो र अजय प्रकाश साह सदस्यमा चयन भएका हुन । निर्वतमान संयोजक सेख वकिलको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो । निर्वाचित सम्पुर्णलाई समितीलाई सुदृढ,,बलियो र प्रभावकारी बनाउने कार्यमा सकृय रहन सुझाव दिदै बधाई ज्ञापन गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु