Thursday, May 14, 2026

पुलिस स्कुल गरुडामा शैक्षिक मेला तथा बिज्ञान प्रदर्शनी

पछिल्लाे समाचार


रौतहट १६ फागुन ।नेपाल पुलिस स्कूल गरुडाद्वारा आयोजित  शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी कार्यक्रम शुरु भएको छ ।
शैक्षिक मेलाको गरुडाका मेयर कन्थमणी जयसवालले गरेका छन । सो प्रदर्शनीले विद्यार्थीलाई विज्ञानको आविष्कारका विषयमा दक्षता अभिबृद्दी  प्रदान गर्ने मेयर जयसवालले विश्वास व्यक्त गरेका छन ।
  विद्यार्थीको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल अनि सभ्य नागरिक बनाउन यस प्रकारका प्रदर्शनीले मद्धत पुग्ने मेयर जयसवालको भनाइ छ ।
  सिकाई प्रणालीमा सृजनशीलता ल्याउँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित प्रदर्शनी लगायतको कार्यक्रमको लागी आवश्यक सहयोग गर्ने समेत मेयर जयसवालले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु