Wednesday, May 13, 2026

फुलतारा डेरी उद्योग पुनः सन्चालनमा

पछिल्लाे समाचार


रौतहट १८ चैत ।रौतहट जिल्ला अदालतको आदेश अनुसार फुलतारा डेरी उद्योग पुन सन्चालन भएको छ ।
डेरी मा कुनै किसिमको मिसावट नरहेको र अखाध्य पदार्थ फेला नपरेकोले सन्चालन गर्न भनि जिल्ला प्रहरी कार्यालय गौर जिल्ला प्रशासन कार्यालय गौर र खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, खाद्य प्रबिधि तथा नियन्त्रण डिभिजन कार्यालय मलगवा सर्लाहीको नाउँमा आदेश जारी भएपछि फुल तारा डेरी उद्योग सन्चालनमा आएको सन्चालक शेख समिमले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु