Tuesday, April 28, 2026

विश्व प्रेस दिवसकाे अवसरमा ८ जना पत्रकार सम्मानित

पछिल्लाे समाचार


रौतहट २० बैसाख । विश्व प्रेस दिवसकाे अवसरमा मधेस प्रदेशका  जिल्लाबाट एक/एक जना वरिष्ठ पत्रकार हरु सम्मानित भएका छन ।
सम्मानित हुनेमा सप्तरीबाट व्यास शंकर उपाध्याय, सिराहाबाट दिनेश्वर गुप्ता, धनुषाबाट बीएम खनाल, महाेत्तरीबाट दशरथ भंण्डारी, सर्लाहीबाट शंकर श्रेष्ठ, रा‌ैटहटबाट शिव पुरी, बाराबाट गम्भीरा सहनी र पर्साबाट लालबाबू शेख  रहेका छन ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशकाे आयाेजना  र महासंघ राैटहट शाखाको व्यवस्थापनमा मधेस संचार सम्मेलनमा उनीहरुलाइ मुख्यमन्त्री सरोज यादवले एक कार्यक्रमका बिच सम्मान गरिएको नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष राजेश कर्ण ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु