Tuesday, April 28, 2026

सिसुवा टोलमा अवैध घरेलु मदिरा भट्टी

पछिल्लाे समाचार


रौतहट १९ बैसाख । गौर नपा वडा नं ७ सिसवा टोलमा घरेलु मदिरा भट्टी पुनः संचालन भएको स्थानियले गुनासो गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट ४ किलोमिटरको दूरीमा केही घरेलु मदिरा उत्पादन गर्ने ब्यक्तिहरुले प्रहरीलाई मिलाएर मदिरा भट्टी संचालन गरेको स्थानियको गुनासो छ ।
पछिल्ला दिनहरुमा प्रहरीले अवैध मदिरा भट्टी हटाउने अभियान नै चलाएपनि भट्टी संचालकहरुले मदिरा बनाउन छोडेका छैनन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु