Saturday, May 2, 2026

रास्वपाको रौतहट ३ मा अधिवेशन सम्पन्न

पछिल्लाे समाचार


रौतहट २२ जेठ । रास्ट्रिय स्वतन्त्र पार्टी रौतहट क्षेत्र न.३ को अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले राजेश साह -को सभापतीत्वमा कमिटी गठन गरेको हो । साह देवाही गोनाही नपाका हुन ।
यसैगरी विनोद चौधरी – गुजरा न.पा.का  क्षेत्रीय उपसभापति
,हरिविनय शाह निराला – कटहरिया का क्षेत्रीय सचीव, गीता माझी – गुजरा न. पा. क्षेत्रीय सदस्य,फुलमन्ती देवी- कटहरीयाका चयन भएका छन ।
निर्वाचित पदाधिकारीहरुलाइ सभापती साहले शुभ कामना ब्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु