Sunday, May 19, 2024

क्वारेन्टाइन छलेर नेपाल भित्राएको बाख्रा र गोरु बरामद

पछिल्लाे समाचार


रौतहट ४ बैसाख / क्वारेन्टाइन छलेर नेपाल भित्राएको खसी बाख्रा, तथा गोरु हरु बरामद गरि प्रहरीले भन्सार बुझाएको छ ।
दुइवटा गोरु र ५ बटा खसिबाख्रा बरामद गरि कार्वाहिको लागि भन्सार कार्यालय बुझाएको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु