Saturday, May 18, 2024

भन्सार छलेको लाखौ रुपैयाको समान बरामद

पछिल्लाे समाचार


रौतहट ४ बैसाख । अवैध सर सामान बरामद गरि प्रहरीले भन्सार बुझाएको छ ।
चैत २५ गते देखी बैसाख ३ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहत का युनिटबाट खटिएको प्रहरी गस्ति टोलीले बिभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासी गरेको
चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छिन ।

लत्ता कपडा, किराना सामान तथा खाद्यन्न समाग्री (धान), काठ बरामद भएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु