Wednesday, May 13, 2026

बुधबार देशभर सार्वजनिक बिदा

पछिल्लाे समाचार


रौतहट , १७ माघ //
सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा मंगलबार एक सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु