Wednesday, May 13, 2026

गरुडामा एमालेको वडा भेला सम्पन्न

पछिल्लाे समाचार


रौतहट , १८ माघ //
नेकपा एमालेको वडा भेला रौतहटको गरुडामा सम्पन्न भएको छ।
सोमबार गरुडा नगरपालिका वडा ५ महम्मदपुरमा एक समारोहका बीच भेला सम्पन्न भएको हो।

महम्मदपुरका पुर्व गाविस अध्यक्ष एमाले नेता रामप्रसाद यादवको अध्यक्षता तथा एमालेका प्रदेश कमिटी सदस्य रामजी साह को प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले वडा कमिटी सर्वसहमतिमा गठन गरेको हो।

भेलाले ५१ सदस्यीय नंया कार्यसमिति चयन गरेको छ। कमिटीको अध्यक्षमा ध्रुव साह,उपाध्यक्षमा होस नारायण यादव,सचिवमा बिपिन यादव,सहसचिव रोसन साह,सहसचिवमा कुसुमी कुमारी र सदस्यमा राजाराम यादव रहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु