रौतहट २३ फागुन / नेपाली काङ्ग्रेस रौतहटको जिल्ला को चुनावमा अहिले मतदान भैरहेको छ ।
सोमवार बिहान ९ बजे बाट शुरु भएको मतदान मा दिउँसो साढे एक बजे सम्म क्षेत्र १ मा २ सय ८५
क्षेत्र न २ मा २ सयफ८०, क्षेत्र न ३ मा २ सय ८० र क्षेत्र न ४ मा २ सय ५० मत खासेको जनाइएको छ ।
रौतहटमा काग्रेसको सभापती पदमा जितेन्द्र यादव (सुनिल ) र हृदय नारायण यादव बिच प्यानल नै बनाएर चुनावि प्रतिस्पर्धामा छन ।
गौरको जुद्द माबिमा मतदान जारी छ ।


