Thursday, May 14, 2026

१५वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ

पछिल्लाे समाचार


पर्सा , २९ चैत //
१५वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पटेर्वासुगौली-४ बस्ने २२ वर्षीय आदेश पटेल रहेका छन्।

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घरनजिकको गोठमा दाउरा लिन पुगेको समयमा बालिकामाथि जबरजस्ती करणी गर्दा बालिका चिच्यापछी पटेल फरार भएका थिए।

पीडितको बालिकाका अभिभावकको जाहेरी दरखास्तको आधारमा खोजतलासको लागि खटिएको प्रहरी टोलीले पटेललाई नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु