Thursday, May 14, 2026

एमाले वीरगंजको मेयरमा सरावगीको नाम सिफारिस

पछिल्लाे समाचार


पर्सा , २९ चैत //
नेकपा एमाले वीरगंजमा मेयरको उम्मेदवारमा विजय कुमारी सरावगीलाई सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको छ ।
एमाले वीरगंज महानगर कमिटीको पुर्ण बैठकले सरावगीलाई मेयरमा सिफारिस गर्ने निर्णय गरेको हो।

राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगी लाई उम्मेदवार को सिफारिस गरेका थिए भने उपाध्यक्ष महेश दासले समर्थन जनाएका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु