Monday, May 4, 2026

शुक्रवार एमाले अध्यक्ष ओली रौतहट आउने

पछिल्लाे समाचार

रौतहट २२ बैसाख / नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली शुक्रबार रौतहट आउने भएका छन् । उनले चन्द्रनिगाहपुरमा हुने चुनावी सभालाई दिउसो ११ बजे सम्बोधन गरेर दिउँसो गौरमा हुने अर्को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले रौतहटका सचिव बाल बिक्रम कार्कीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु