Monday, May 4, 2026

चन्द्रपुर ४ का वडा अध्यक्षका उम्मेद्वार राना घरदैलोमा

पछिल्लाे समाचार

चन्द्रपुर २१ बैसाख /नेकपा एमाले चन्द्रपुर ४ का वडा अध्यक्ष का उम्मेदार घरदैलोमा व्यस्त छन ।
वडाको समग्र बिकास गर्ने उदेश्यले उम्मेद्वार बनेका रबि राना मगर मतदाता संग मत मागिरहेका छन ।
उनले बुधवार कप्तानटोल,ठाडाटोल का मतदाता बिच घरदैलो गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु