Thursday, May 14, 2026

महोत्तरीको एक जिम घरमा आगलागी

पछिल्लाे समाचार


महोत्तरी ,१६ साउन //
महोत्तरीको एक जिम घरमा आगलागी भएको छ ।

सोमबार दिउँसो जिल्लाको बर्दिबास नगरपािलका स्थित बजारको एक जीम घरमा आगलागी भएको हो ।

घरको तेस्रो तलामा रहेको ३६५ जिम हलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

आगलागी अहिले ९५ प्रतिशत नियन्त्रणमा आइसकेको डीएसपी रबि रावलले जानकारी दिए ।आगलागी कसरी भएको त्यसबारेमा अहिले नखुलेको उनले बताए ।

यस बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु