Thursday, May 14, 2026

राैतहटमा आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


राैतहट , १६ साउन //
राैतहटमा आत्महत्या न्यूनीकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साे कार्यक्रम सम्पन्न भएको हाे ।

समुदाय-प्रहरी वडा समिति ५ नम्बर वडा गरूडा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय शिवनगर प्रहरीको सहयोगमा साे कार्यक्रम गरिएको थियाे ।

आईतवार जिल्लाकाे गरूडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको महम्मदपुर टोलमा सोही वडाका वडा अध्यक्ष रामबिनाेद साहको अध्यक्षतामा जनचेतनामूलक कार्यक्रम गरिएको थियाे ।

आत्महत्या सम्बन्धी जनचेतनामूलक कार्यक्रममा ईप्रका शिवनगरका ईन्चार्ज स्थानिय, भद्र-भलादमी, बुद्धिजिवी, महिलाहरु समेत गरी अन्दाजी २५ जनाको उपस्थिति रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु