Thursday, April 23, 2026

चन्द्रपुरमा बिल,बिजक नभएको लाखौको समान बरामद

पछिल्लाे समाचार


रौतहट २३ पुस । ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहट ले ९ लाख बढिको अवैध समान बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले  रौतहट चन्द्रपुर न.पा.वडा नं. ४ गौर-चन्द्रपुर सडक खण्डमा  सर्लाही हरिवन न.पा.वडा नं.५ वस्ने वर्ष ३३ को विनोद महतो र उनले  चलाएको प्रदेश २-०२-००१०२४३ नम्वरको पिकअप गाडी बरामद गरेको छ
  चेकचाँज गर्दा गाडी भित्र रहेको गुटखा लगायतका किराना सर-समानहरुको विल विजक माग गरी हेर्दा बिल विजक बमोजिमको सर-सामानहरु नदेखिएकोले सर-सामानहरु लगायत पिकअप र चालक लाइ नियन्त्रणमा लिइ कारवाहीको लागि  राज्श्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको  प्रहरीले जनाएको छ ।
बरामद समानको अन्दाजी मूल्य ९, लाख ८८ हजार ,३ सय ८० रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु