Thursday, May 14, 2026

अपाङ्ग हितको लागि भवन निर्माण गर्दै गरुडा नपा

पछिल्लाे समाचार


रौतहट १७ चैत । अपाङ्गता भएका ब्यक्तिहरु को सुबिधाको लागि गरुडामा नगरपालिकाले भवन बनाउने भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको हक-हित र सेवा सुविधालाई मध्यनजर गर्दै गरुडा नगरपालिका-८ का श्रीचन प्रसाद साहले १ कठ्ठा जमिनमा भवन निर्माण गर्न दान दिएका छन ।
  २० लाख रुपैया नगरपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता मेयर जयसवालको छ ।
आउने  दिनमा  अपाङ्ग,असहाय तथा अशक्त नागरीकको गाँस, बाँस तथा सुरक्षाको प्रत्याभुति दिलाउन नगरपालिका सदैव तयार रहेको उनको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु