Thursday, May 14, 2026

जसपा रौतहटको होलि मिलन कार्यक्रम

पछिल्लाे समाचार

राैतहट  २० फागुन ।जनता समाजवादी पार्टी (जसपा) राैतहटले  हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ।

नेता रामकिशोर प्रसाद यादवकाे प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा  बिशेष अतिथि विश्वनाथ पटेल, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, मधेश प्रदेशका राज्यमन्त्री अब्दुल कलाम आजाद ( फुलबाबु) ,प्रदेश सभा सदस्य शाेभा देवी साह सहभागी थिए ।
जसपाकाे सरकार ५ वर्ष सम्म मधेश प्रदेशमा रहने पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले  बताएका छन ।

कार्यक्रममा बिभिन्न पालिकाका नगरकमिटी सदस्यहरु, सञ्चारकर्मीहरु लगायतकाे उपस्थिति रहेको थियो।

सो कार्यक्रमका सभापति श्यामबिहारी राय यादवले हाेली बारे शुभकामना व्यक्त गर्दै जिल्लावासीलाई हाेली शान्तिपुर्ण ढंगले  मनाउन आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु