Thursday, May 14, 2026

धानखेतको बिचमा अवैध मदिरा भट्टी संचालन

पछिल्लाे समाचार


रौतहट २२ फागुन । बस्ति देखि टाढा धानखेतको बिचमा रहेको
घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ ।
रौतहट क्षेत्र नं १ र २को सिसवा,पथरा,बहुर्वा गाउँ को खेतखेतमा संचालन मा रहेको भट्टी प्रहरीले नष्ट गरेको हो ।
सिचाइ को लागि बोरीङ राख्न बनाएको घर जस्तो देखिने स्थानमा संचालनमा रहेको मदिरा उत्पादनगर्ने सामाग्री समेत प्रहरीले नष्ट गरेको छ ।

मदिरा भट्टी नष्ट गर्दै प्रहरी


जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश कुवर को नेतृत्वमा गएको टोलिले अखाध्य पदार्थ मासाएको, युरिया मल मिसाएको मदिरा र बनाउन तयारी सामाग्रीहरु नष्ट गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु