Thursday, May 14, 2026

मदिरा भट्टी नष्ट

पछिल्लाे समाचार

रौतहट १७ फागुन । जिल्ला रौतहट फतुवा विजयपुर न.पा.६ पेटभर्वा मा प्रहरीले मदीरा भट्टी नष्ट गरेको छ ।
अवैध रुपमा घरेलु मदिरा बनाउने भट्टी संचालन गरी घरेलु मदिरा उत्पादन गरिरहेको सूचनाको अधारमा प्रहरी टोली खटीएको थियो ।
घरेलु मदिरा उत्पादन गर्ने भट्टी फुटाई, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ अन्दाजी ४ सय लिटर वरामद गरी वडा अध्यक्षको रहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु