Monday, June 24, 2024

सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्यमा रौतहटका ३ जना

पछिल्लाे समाचार


चन्द्रपुर ११ जेठ । सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहटबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
काठमाडौ मा भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल को सातौ राष्ट्रीय महाधिवेशनबाट रौतहटका ३ जना केन्द्रिय सदस्यमा चयन भएका हुन ।
मधेस प्रदेश बाट रौतहटको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा राम सिहासन राय यादव , सरस्वती खुलाल र कमला कुमारी ढकाल निर्वाचित भएको सामुदायिक बन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु