Saturday, May 9, 2026

वीरगञ्जमा एक युवकका शव फेला

पछिल्लाे समाचार


पर्सा , १८ माघ //
वीरगञ्जमा एक युवकका शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ चिनी कारखानास्थित पानी ट्यांकी नजिक अन्दाजी २९ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

कसैले हत्या गरेर फालेको हुन सक्ने अनुमान रहेपनि पोस्टमार्टम रिपोर्टपछि मात्रै पुष्टि हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

शवलाई पोष्टपार्टमका लागि नारायणी अस्पतालमा राखिएको उन्ले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु