Saturday, May 9, 2026

स्थानीय तहको निर्वाचन जेठ ४ मा

पछिल्लाे समाचार


रौतहट , १८ माघ //
स्थानीय तहको निर्वाचन अगामी जेठ ४ गते हुने भएको छ।

सरकारले २०७९ जेठ ४ मा स्थानीय तहको चुनावको मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री शेरबहादुर देउवा तयारी अवस्थामा रहेको जनाइएको छ।

प्रधानमन्त्री देउवाले आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने निर्णय गरेका हुन् ।

५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

संविधान अनुसार नै देउवाले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु