Monday, May 4, 2026

एमाले मौलापुरको प्रथम नगर अधिवेशन सम्पन्न

पछिल्लाे समाचार


रौतहट , ५ बैशाख //
नेकपा एमाले मौलापुर नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।

आज ( मंगलबार ) मौलापुर बाज़ार स्थित मौलापुर नगरपालिकाको सभा हलमा सो अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनको उद्धघाटन समारोहमा सहभागीहरुले मुलुकमा बढ्दै गएको राजनीतिक संकटप्रति चिन्ता व्यक्त गर्दै गठबन्धन सरकारद्वारा जारी जनविरोधी हर्कत एवं भ्रष्टाचारलाई रोक्न स्थानीय तहको निर्वाचन एमाले पार्टीले जितनै पर्ने प्रतिबद्धता जनाएका थिए।
पुर्व मन्त्रि प्रभु साहले गमलामा पानि हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा मन्त्रि साहको साथै एमाले प्रदेश कमिटीकी उपसचिव आरति भण्डारी , मलौपुरकि मेयर रिना कुमारी साह ,एमालेको नेता तथा कार्यकर्ता लगाएतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु