Wednesday, May 6, 2026

मतदाताको घरघरमा चन्द्रपुुर—५ का वाड अध्यक्ष उम्मेदवार बराल

पछिल्लाे समाचार

चन्द्रपुर २४ बैसाख / रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ को लागी नेकपा एमालेको तर्फबाट उम्मेदवार नबिन बराल मतदाताहरुको घरदैलोमा मत माग्न ब्यस्त छन ।
समाजिक कार्यमा सक्रिय वाड अध्यक्ष उमेदवार बरालले चन्द्रपुर नगरपालिकाको वाड नं. ५ का नागरिकहरुलाइ एक पटक सेवा गर्ने मौका दिन आफना मतदाताहरुलाइ आग्रह गरेका छन ।
आफुलाइ चन्द्रपुर वाड नं. ५ बासीले साथ सहयोग गर्ने बचन दिएकै कारण नेकापा एमालेको तर्फबाट वाड अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।
आफुले वाडको चिडियादह,सुन्दरबस्ती,राजपेडा,थलाहीटोल,पुर्वटोल,नहरटोल लगायतका टोलका मतदाताहरु संग प्रत्यक्ष भेटेर नै हिडिरहेकोउम्मेद्वार बरालले बताए ।
आफुले योजना बनाएर नै वाडको बिकाशको लागी अगाडी बढने उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु