चन्द्रपुर १७ फागुन ।नेपाल बिद्यार्थी सघ रौतहट जिल्लाको आयोजनामा जन ज्योति बहुमुखी क्याम्पसको छैठौ इकाई अधिबेशन सम्पन्न भएको छ ।
नेबिसघ जिल्ला अध्यक्ष अधिकार लामिछानेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रम संघिय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको हो ।
यस्तै अथितीहरुमा काग्रेसका मधेस प्रदेश सदस्य सुर्य थापा,चन्द्रपुर नगर सभापति मुकेश गीरी, माहासमीती सदस्य हरु नवराज देबकोटा , देबराज कार्की , माहाधिबेशन प्रतिनिधि सुबास कोइराला, चन्द्रपुर५ का वडा अध्यक्ष निलहरी कोइराला ,जिल्ला सदस्य श्यामहरी चौलागाईं , पुर्व इकाई अध्यक्ष सुमन गौतम, स्वबियु सभापति सगम श्रेष्ठ लगायत विद्यार्थी नेता , अगुवाहरुहरूको उपस्थिती रहेको थियो ।
नेपाल बिद्यार्थी संघका बिद्यार्थी नेता भिमराज अधिकारी इकाई सभापति चयन भएका छन ।अधिकारीको अध्यक्षतामा १०१ ईकाई कमिटी सदस्य गठन गरेको हो।
रौतहट स्थित नेपाल विद्यार्थी संघ जन ज्योति बहुमुखी क्याम्पसको छैठौं ईकाई अधिवेशन सम्पन्न भएको छ ।
विद्यार्थीको नेविसंघ प्रतिको झुकाव र आकर्षण देखेर कम्युनिस्ट विचार धाराका क्याम्पस प्रमुख समेत जिल्ल परेकाे नेविसंघ नेता गोपाल हुमागाईले बताए ।


